आफ्नो घर जाने क्रममा २५ वर्षीय युवकमाथि गोली प्रहार

आफ्नो घर जाने क्रममा २५ वर्षीय युवकमाथि गोली प्रहार

goli-1024×548

पोखरा । सप्तरीमा आफ्नो घर जाने क्रममा २५ वर्षीय युवकमाथि गोली प्रहार भएको छ । राजविराजबाट आफ्नो घर डाक्नेश्वर सप्तरीमाजाने क्रममा  भगवती मण्डलमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

भगवती मण्डलको  प्रहरी उपरीक्षक प्रसाईका अनुसार उनको बायाँ पाखुरामा गोली लागेको र उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी उपरीक्षक प्रसाई बताएका छन

यता, घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds