काठमाडौं– यु–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोली भुटानसँग पराजित भएको छ ।सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको खेलमा नेपाल ३–० ले पराजित भएको हो ।घरेलु मैदानमा भएको खेलमा नेपाली टोलीको निकै फितलो प्रदर्शन रह्यो ।
अग्रपङ्तिमा मनिस डाँगी र ब्रिजेश चौधरीले सम्हालेका थिए ।खेलको ४१ औं मिनेटमा यशी दोर्जेले भुटानका लागि पहिलो गोल गरेका थिए भने ८६ औं मिनोटमा केलज्याङ जिग्मेले गोल गर्दै टिमका लागि दोहोरो अग्रता बनाए । त्यस्तै खेलको अन्तिम समयमा भुटानले थप एक गोल गर्दै ३-० को जीत हासिल गरेको हो ।प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम