पोखरा । बाग्लुङबाट सुनौली जाँदै गरेको बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान तनहुँको आबुँखैरेनीमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनौली जाँदै गरेको लु १ ख ८००२ नम्बरको बसले बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्ग अन्तर्गतको आबुँखैरेनीमा ठक्कर दिँदा गोरखा घर भई आबुँखैरेनी बस्दै आएका २८ वर्षका यमबहादुर थापाको मृत्यु भएको हो ।
प्रहरीले बस र ड्राइभरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जनाएको छ ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते