गण्डकी प्रदेशमा मनाइयो संविधान दिवस

गण्डकी प्रदेशमा मनाइयो संविधान दिवस

gandak pardesh sambidhan

पोखरा । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले पनि शुक्रबार बिहानै बैदाममा रहेको शहिदहरुको शालिकमा माल्यार्पण गरेर सभागृहसम्म प्रभातफेरी गरी शुभकामना आदानप्रदान गरी मनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित प्रदेशका सबै मन्त्रीहरु,जनप्रतिनिधीहरु, कर्मचारीहरु, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न जातजातीको सस्कृति झल्कने गरी सहभागी भएका थिए ।

सभागृहमा प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुब्बाा लगायतले नेपालको संविधान नमुना संविधान रहेको बताउँदै यसको कार्यान्वयनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds