चिकित्सक भन्छन् – ‘प्रचण्डको दाँत निकाल्नुपर्छ’

चिकित्सक भन्छन् – ‘प्रचण्डको दाँत निकाल्नुपर्छ’

prachanda-2

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारका लागि बुधबार अस्पताल गए  । अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका हुन् ।

बारम्बार दाँत दुख्ने गरेपछि प्रचण्ड बुधबार दिउँसो अस्पताल पुगेका हुन् । उपचारमा संलग्न चिकित्सकले उनको दाँत निकाल्नु पर्ने बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ