कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा तालाबन्दी, अध्यक्षको गाडीको चावीसमेत खोसियो !

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा तालाबन्दी, अध्यक्षको गाडीको चावीसमेत खोसियो !

gau palika

पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेसले तालावन्दी गरेको बताइन्छ ।

वडा कार्यालय तोडफोड गरेको आरोपमा वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा कांग्रेस विरोधमा उत्रिएको थियो । सोही अन्तर्गत गाउँपालिकाको कार्यालयमा तालावन्दी गरेको हो ।

साथै गाउँपालिका प्रमुख कर्णबहहादुर गुरुङको गाडीको चावी समेत खोसिएको बुझिएको छ । तालावन्दी गर्ने, गाडीको चावी खोस्ने आन्दोलनकारीलाई प्रहरीले खोजी गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds