पोखराको रामघाटमा बन्यो ताल

पोखराको रामघाटमा बन्यो ताल

Ramghat (1)

पोखराको रामघाट वर्षेनी ताल बन्छ । सेती नदिको निकास सानो भएकाले हरेक वर्ष वर्षाको बेला यहाँ ताल बन्छ । दाहसंस्कार गर्नका लागि निकै उचो ठाउँमा बनाइएको शवदाह गृह समेत प्रभावित हुने गरी पानीको सतह बढ्छ ।

केहि वर्ष अघि त नदि छेउछाउमा बसोबास गर्नेहरुलाई नै विस्थापित गर्ने गरी ताल बनेको थियो । सोमबार राति परेको पानीले रामघाटमा यत्तिको ताल बनेको छ । निरन्तर वर्षा भइरहे जनजिवनलाई नै असर पर्ने गरी ताल बन्ने हुँदा सुरक्षाका लागि पूर्व तयारी अपनाउनुपनेर्न हुन्छ । सात आठ वर्ष अघि त फेवातालबाटै डुंगा मगाएर बीचमा भएको बस्तीबाट मानिसलाई सुरक्षित स्थानतर्फ लग्नुपरेको थियो । चौपायाहरु मरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds