गरिब बिरामीहरुको नि:शुल्क डेङ्गु परिक्षण सुरु

गरिब बिरामीहरुको नि:शुल्क डेङ्गु परिक्षण सुरु

dengue-fever

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) ले विपन्न गरिब बिरामीहरुको नि:शुल्क डेङ्गु परिक्षण सुरु गरेको छ । अस्पताल निर्देशक प्रोफेसर डाक्टर दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुरका भरत लामालाई डेङ्गु परिक्षण गर्ने किट हस्तान्तरण गर्दै सीएमसीमा नि:शुल्क डेङ्गु परिक्षण सुरु गरेका गरेका हुन् ।

देशभर डेङ्गुले प्रकोपको रुप लिएको समयमा अस्पतालको सामाजिक अभियान अन्तर्गत नि:शुल्क डेङ्गु परिक्षण गर्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा हरिश्चन्द्र न्यौपानले जानकारी दिए ।

नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले एक हजार जना बिपन्न वर्गहरुलाई नि:शुल्क डेङ्गु परिक्षण गराईने अस्पातलका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds