तनहुँको दुलेगौडाबाट बिप्लवको कार्यकर्ता पक्राउ

तनहुँको दुलेगौडाबाट बिप्लवको कार्यकर्ता पक्राउ

biplop mahobadi

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट बिप्लव कार्यकर्ता पक्राउ गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी बिप्लव समुहका तनहुँ जिल्ला सदस्य तथा सचिवालय सदस्य बिलाश परियारलाई आइतबार प्रहरिले पक्राउ गरेको हो ।

तनहुँको शुक्लागण्की नगरपालिका वडा नं ४ दुलेगौडा बस्ने बर्ष ४३ को बिलाश परियार लाई दुलेगौडा विपी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds