सवारी दुर्घटना हुँदा एकै परिवारका तीन नेपालीको मृत्यु, दुई घाइते

सवारी दुर्घटना हुँदा एकै परिवारका तीन नेपालीको मृत्यु, दुई घाइते

accident

मिजुरी । अमेरिकामा सवारी दुर्घटनामा परि तीन जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा गोविन्द खनाल, उनकी श्रीमती शान्ता खनाल र छोरी श्रद्धा खनाल रहेका छन् ।

अमेरिकाको मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि श्रद्धाका पति प्रभास ओझा सामान्य घाइते भएका छन् । साथै उनीहरूका ४ वर्षीय छोराको अवस्था चिन्ताजनक रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी
बदली, वर्षा र हिमपातको सम्भावना

ट्रेन्डिङ