विश्व फिजियोथेरापी दिवसमा पोखरा चिप्लेढुंगामा शनिबार निःशुल्क शिविर

विश्व फिजियोथेरापी दिवसमा पोखरा चिप्लेढुंगामा शनिबार निःशुल्क शिविर

Physiotherapy

पोखरा । विश्व फिजियोथेरापी दिवसको अवसरमा पोखरामा आगामी भदौ शनिबार निशुल्क शिविर हुने भएको छ ।  पुरानो दुखाईको लागि फिजियोथेरापी भन्ने नाराका शनिबार नेपाल फिजियोथेरापि संघ गण्डकी प्रदेश शाखाको आयोजनामा पोखराको चिप्लेढुङ्गगामा बिहान ७ बजेदेखि निःशुल्क एक दिने प्यारालाईसिस, नशा तथा हाडजोर्नी रोगको फिजियोथेरापि शिबिर सञ्चालन हुने भएको हो । संस्थाका सचिब शिव तिवारीका अनुसार शिविर दिउँसो १ १ बजेसम्म सञ्चालन हुनेछ ।

बिशेष गरी उपचारको पहुँचबाट टाढा रहेका, प्यारालाइसिस भएका, मुख बाङ्गिएका बालबालिकाको शारीरिक बवकास ढिलो भएका, नशा च्यापिएका, ढाँड दुख्ने, हड्डी खिइएको, बाथ, युरिक एसिड, सायाटिक जस्ता बिरामीहरुकोउपचार तथा परमार्श गरिने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds