तनहुँ । ट्याक्टरले ठक्कर दिदाँ बालकको मृत्यु भएको छ । आइतबार दिउँसो तनहुँको भिमाद न.पा ७ बैदारचौतारा स्थित भित्री सडक खण्डमा भिमाद बाट राङरुङ तर्फ जाँदै गरेको लु ४ त १४५० नम्बरको ट्याक्टरले सोही स्थान बस्ने एक बालकलाई ठक्कर दिदा मृत्युु भएको प्रहरीले जनाएको छ ।
पैदल यात्री वर्ष १० का बालक युनिक बि.कलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि स्थानिय हरि मेडिकलमा लगेको थियो ।
उपचारको क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।
चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते