विप्लव समुहका ५ स्थानीय नेताद्वारा आत्मसर्मपण

विप्लव समुहका ५ स्थानीय नेताद्वारा आत्मसर्मपण

biplab

धादिङ- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच स्थानीय नेताले आत्मसपर्ण गरेका छन् ।

धादिङको गल्छी गाउँ कमिटी सदस्य ध्रुब खनाल, श्याम बहादुर बयलकोटी, बिष्णुप्रसाद खतिवडा, केशवराज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरुले स्वेच्छाले प्रहरी समक्ष आत्मसमपर्ण गरेको हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ