इण्डियन पुलिस सर्भिस तालीममा नेपाल प्रहरी उत्कृष्ट, भारतभर नेपालको चर्चा

इण्डियन पुलिस सर्भिस तालीममा नेपाल प्रहरी उत्कृष्ट, भारतभर नेपालको चर्चा

varat 1

भारतमा सुरू भएको इण्डियन पुलिस सर्भिस (आइपिएस) तालीममा सन् २०१७ डिसेम्बरबाट नेपाल प्रहरी उत्कृष्ट ठहरिएको छ। भारतमा भएको आइपिएस तालीम– २०१७ मा नेपाल प्रहरी उत्कृष्ट ठहरिएको हो।

नेपाल प्रहरीका अनुसार नेपाल प्रहरी निरीक्षक कृष्ण खड्का, अनु लामा अमर माझी, उमेश गुरुङ सम्मानित भएका हुन्। खड्काले उनले ‘आइपिएस एशोसियशन अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत बने। तालीममा प्रहरी निरीक्षक लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ लगायत तीन विधामा पुरस्कार हात पारिन्।

यस्तै प्रहरी निरीक्षक माझी ‘वेष्ट स्विमिङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पिटी’ द्वारा पुरस्कृत हुन सफल भएको नेपाल प्रहरी जनाएको छ। पुरस्कृत प्रहरीलाई भदौ ७ गते आयोजित कार्यक्रममा भारतका गृहमन्त्री अमित शाहले पुरस्कार प्रदान गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds