पोखरा बाग्लुङ सडक खण्डमा पर्ने सिम्पानि मा दुई विपरीत दिशा तर्फ बाट आएका जीप र कार एक आपसमा ठोकिएका छन ।
गएराती करीब ११ बजे सिम्पानी चोक नजीकै ग २ च ८१०२ नम्बरको हेम्जा तीर बाट आईरहेको कार र ग २ च १७३६ नम्बरको हरीचोकतीर बाट आईरहेको कुखुरा बोक्ने जीप एक आपसमा ठोकिएका हुन् । उक्त दुर्घटनामा दुबै चालक सामन्य धाइते हुन पुगेका छन । हाल भने दुबै चालक बगर प्रहरी को नियत्रणमा छन । ठुलो मानवीय छती नभएपनी कारमा भने क्षति हुन् पुगेको छ । कार चालकले मदिरा सेवन गरेर कार चलाएको हुदा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम