भन्सार छली ल्याएको कपडा बरामद

भन्सार छली ल्याएको कपडा बरामद

kapada

 जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार लछी ल्याएको कपडा बरामद गरेको छ । प्रहरी टोलीले सोमबार राति चेकजाँचका क्रममा बेवारिसे अवस्थामा अबैधरुपमा ल्याएको १ लाख १७ हजार ६ सय रुपैयाँ बराबरको कपडा बरामल गरेको हो ।

बरामद गरिएको सर्ट १७३ पिस , लेडिज कुर्था ३० पिस, टप्स २१ पिस, सुरुवाल ५० सेट, कुर्था सुरुवाल २० पिस कपडा आन्तरिक राजस्व कार्यालय विराटनगर पठाएको प्रहरीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ