लेकसाइडमा पर्यटक गाडीसँग तीन स्कुटर ठोक्किए, दुई युवती घाईते

लेकसाइडमा पर्यटक गाडीसँग तीन स्कुटर ठोक्किए, दुई युवती घाईते

car acc

पोखराको लेकसाइडमा पर्यटक बोक्ने हरियो प्लेटको कारसँग तीन स्कुटर ठोक्किएका छन् । विहीबार दिउँसो कारसँग ठोक्किएको स्कुटरका चालक र पछाडि बस्ने गरी दुई जना युवती घाईते भएकी छिन् ।

घाईतेलाई तुरुन्त गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रत्यक्षदर्शी महेन पहारीले जनाएका छन् । घाईते दुई मध्ये एक जना अलि गम्भिर छिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ