अवैध लागुऔषध सहित तनहुँबाट एक जना प्रकाउ

अवैध लागुऔषध सहित तनहुँबाट एक जना प्रकाउ

तनहुँ । अवैध लागू औषध सहित एक भानुबाट एक जना प्रकाउ परेका छन् । प्रहरीका अनुसार प्रकाउ पर्नेमा बन्दीपुर गाउँपालिका वडा नं ४ सानो डुम्रे बस्ने २२ बर्षियअक्रम मियाँ रहेका छन् ।

मियाँलाई भानु नगरपालिका वडा नं १ साजवोटेबाट प्रकाउ गरिएको हो ।

गस्तीमा रहेको टोलीलाई शंका लागि चेकजाँच गर्ने क्रममा मिया प्रकाउ परेका हुन् । प्रकाउ परेका मियाँलाई मुद्धा दायर गरि कार्वाही प्रकिया अगाडि बढाइएको समेत प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ