पोखरा । प्रहरीको मनोबल बढाउन पुरस्कृत पनि गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत दुई प्रहरी पुरस्कृत भएका छन् ।
साउन महिना उत्कृष्ट प्रहरी सम्मान ‘पुलिस अफ द मन्थ’ द्वारा प्रहरी जवानद्वय कृष्ण रेग्मी र विकास श्रीपालीलाई कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरे ।
असल कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी सम्पूर्ण प्रहरी कर्मचारीलाई असल कार्य गर्न प्रोत्साहित गर्ने उद्देश्यले एक महिनाको अवधिमा उत्कृष्ट काम गर्ने दुई प्रहरीलाई सम्मान गरेका हुन् ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ