शंकास्पद क्रियाकलाप गर्ने २७ महिलासहित ५६ जना पक्राउ

शंकास्पद क्रियाकलाप गर्ने २७ महिलासहित ५६ जना पक्राउ

arrrest

 मोरङमा प्रहरीले बिभिन्न होटलहरुबाट शंकास्पद क्रियाकलाप गरेका २७ जना महिलासहित ५६ जनालाई शुक्रबार पक्राउ गरेको छ

विभिन्न होटल, लज तथा गेष्टहाउसमा चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा बसेका २७ जना महिला र २९ जना पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ