गोरखामा आज पनि कर्मचारी हत्याको बिरोधमा प्रदर्शन

गोरखामा आज पनि कर्मचारी हत्याको बिरोधमा प्रदर्शन

gprlha

मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्याको यथाशीघ्र छानबीन गर्न दबाब दिँदै स्थानीयबासीले आज पनि बिरोध प्रदर्शन गरिरहेका छन् । बिहिबार जस्तै उनीहरुले आज शुक्रबार पनि गोरखा आँबुखैरेनी सडक अवरुद्ध गरेका छन्।

स्थानीयबासीले गोरखा नगरपालिका १० टक्सारमा सडकमा ढुंगा थुपारेर अवरुद्ध बनाएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक सुकबहादुर विकले जानकारी दिए। शुक्रबार आज उनीहरूले जिल्ला प्रशासन कार्यालय पनि केहीबेर घेराउ गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ