पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल गर्माएको छ । अहिले दुई कित्तामा उभिएर कोहि रवि लामिछानको बचाउमा छन्, कोहि मृतकप्रति सहानुभूति दिँदै रवि लामिछाने सहित अस्मिता (रुकु) कार्की र युवराज कँडेललाई कारबाहीको माग गरिरहेका छन् ।
भिडियोले ठुलो तरंग पैदा भएको छ । भिडियोमा रवि, रुकु र युवराज नै हत्यारा भएको शालिकरामले बताएका छन् । भिडियो सार्वजनिक भएको केहि मिनेटमानै यस विषयमा प्रतिक्रिया दिँदै रवि लामिछानेले शालिकराम ठुलो भ्रममा रहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लामिछानले केहिबेरमा सबैकुरा खुलस्त पार्ने बताएका छन् ।
https://www.facebook.com/permalink.php?story_fbid=2361622820716543&id=100006065443699
http://gandaknews.com/rabi-shalikram/
http://gandaknews.com/rabi-salikram/
https://www.facebook.com/pokharalover/videos/524250481731305/
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम