रक्षा बन्धनको दिन सार्वजनिक बिदा

रक्षा बन्धनको दिन सार्वजनिक बिदा

sarbajanik bidako mag

२ नम्बर प्रदेश सरकारले रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा बिहीबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।

बिहीबार हिन्दू धर्मावलम्बीहरुको प्रमुखमध्ये एक रक्षा बन्धन तथा जनैपूर्णिमा पर्व हो ।देशका धेरै ठाउँमा जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइने गरिन्छ ।तराईंका क्षेत्रमा दिदिबहिनीहरुले दाजु–भाइलाई रक्षा (विशेष) प्रकारको धागो बाँधेर रक्षा बन्धन मनाइन्छ भने पहाडी क्षेत्रमा पुरोहितबाट हातमा डोरो बाँध्ने गरिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी
बदली, वर्षा र हिमपातको सम्भावना

ट्रेन्डिङ