स्वास्थ्य उपचार पूरा गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

स्वास्थ्य उपचार पूरा गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

kp-oli1

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार पूरा गरेर स्वदेश फर्किएका छन् । सिंगापुरमा स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री ओली थाई एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका हुन् ।

शुक्रवार नै फर्किने कार्यतालिका अनुसार सिंगापुर गएका ओलीको स्वास्थ्य जाँचको रिपोर्ट नआएको भन्दै स्वदेश फर्किने कार्यक्रम सारिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे प्रतिक्रिया दिएनन् । विमानस्थलमा ओलीलाई स्वागत गर्न नेकपाका नेता कार्यकर्ता, सांसद पुगेका थिए

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी

ट्रेन्डिङ