मोबाइल चार्जिङमा राखेर गेम खेल्दा करेन्ट लागेर १५ वर्षीय किशोरको मृत्यु

मोबाइल चार्जिङमा राखेर गेम खेल्दा करेन्ट लागेर १५ वर्षीय किशोरको मृत्यु

mobile charge death

मोरङ । चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक किशोरको विहिबार मृत्यु भएको छ । जिल्लाको लेटाङ नगरपालिका–३ स्थित त्रिशुली चोकमा बस्ने पदम बहादुर राईका १५ वर्षीय छोरा सौजन राईको बिहान मृत्यु भएको हो ।

ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ