निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको विवाह दर्ता गराउने काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको मृत्यु भएको छ । परिवारका अनुसार उनको बिहान ३ बजे निधन भएको थियो । मृत्युको कारण अहिलेसम्म पनि खुलेको छैन ।
केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको भन्दै उनीमाथि अख्तियारमा उजुरी हालेकी थिइन् ।निवेदन परेपछि केही दिनदेखि उनी तनावमा थिए । पहिलो श्रीमतीसँग विवाह दर्ता भए या नभएको नबुझी उनले विवाह दर्ता गरेको भन्दै उनी लगायत अन्यविरुद्ध अख्तियारमा उजुरी परेको थियो । ६ महिनाअघि वडासचिव प्रकाश पौडेललाई छविराज ओझाले दबाबमा पारेर विवाह दर्ता गर्न लगाएको स्रोतले बताएको छ ।
छवि र शिल्पाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेका बेला वडा सचिवको निधन भएको हो । यो घटनालाई रहस्यमयी घटनाका रुपमा हेरिएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम