अष्ट्रेलियामा कार दुर्घटना, पोखराकी सुवेदी सहित २ जनाको मृत्यु

अष्ट्रेलियामा कार दुर्घटना, पोखराकी सुवेदी सहित २ जनाको मृत्यु

Australia Car

पोखरा । अष्ट्रेलियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । अस्ट्रेलियाको कूमास्थित मोनारो हाइवेमा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी छन् । तीव्र गतिमा रहेको कार अन्यिन्त्रित हुँदा सडकबार सँगैको रुखमा ठोक्किएको थियो ।

मृतक सुवेदी पोखराकी हुन् भने भण्डकारी चितवनका हुन् । समिक्षाको पुख्र्यौली घर स्याङजा रहेको बताईएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीहरुको कूमा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ