पोखरा । बागलुङमा आफ्नै बुबाले चलाएको जीपले किच्दा ७ वर्षीय छोरोको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजेतिर शशिलाल थापाले जीप ब्याक गर्ने क्रममा उनका छोरा सलिनको ज्यान गएको हो ।
गतवर्ष पुस २७ गते तनहुँमा पनि यस्तै घटना भएको थियो । बन्दिपुर ४ पिप्लेका १५ वर्षीय विश्वास थापाको पिक्निक जाने बेलामा बुबाले चलाएको बस ब्याक हुँदा मृत्यु भएको थियो ।
ग१ज ७१८१ नंको जिपका चालक शशिलाल हिजो राति जीप पार्किङ गर्न लागेका थिए । तर, उनलाई जीप पछाडि छोरो रहेको पत्तो नपाउँदा यस्तो दुःखद दुर्घटना निम्तिएको हो ।
बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा एक्कासी बालकलाई किच्न पुगेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचारः
http://gandaknews.com/sad/
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम