कक्षा १२ को नतिजा साउन तेस्रो सातासम्ममा आउने

कक्षा १२ को नतिजा साउन तेस्रो सातासम्ममा आउने

see slc 11 12 +2

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालित कक्षा १२ को नतिजा साउन तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाँडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिनेछ ।

नतिजा सउन २० सम्मै, नभएपनि अन्तिम सातासम्म प्रकाशन गर्ने गरी काम गरिरहेका छौं, ति अधिकारीले भने । उनका अनुसार यसपटक पनि पहिलेको जस्तै सबै बिषयको नतिजा एकैपटक सार्वजनिक हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ