धादिङ जिल्लाको निलकण्ठ नगरपालिका २ कामीगाँउ घर भई हाल लमजुङ बेशीशहर नगरपालिका ८ झ्याङखोला स्थित डेरा गरी बस्ने गोमा बि.क. करेण्ट लागेर घाईते भएकी छिन् ।
अन्दाजी ३५ वर्षीया गोमा मजदुरी काम गर्दै वेशीशहर बस्दै आएकी छिन् । सोहि ठाउँका अमृत घिमिरेको नयाँ घर बनाउने क्रममा रड बोकि छतमा जाने क्रममा उक्त रड बिद्युतको मेन तारमा अचानक छुन गई करेन्ट लागि घाईते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
अहिले उनलाई उपचारको लागि जिल्ला सामुदयिक अस्पताल बेशीशहर पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरेहको बताईन्छ ।
सम्बन्धित खबर
त्रिशूलीमा ट्रक खस्यो
झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला
झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पृथ्वी राजमार्ग अवरुद्ध, गल्छी नजिकै पहिरोले कार बगायो, यात्रु बसमा पनि क्षति
धादिङमा बस र माइक्रो ठोक्कियो, आठ जना घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते