दार्चुला जिल्ला रिठाचौपाता मैखोली घर भई हाल जापानको फ़ुकुओकामा बस्दै गीत संगीतलाई निरन्तरता दिँदै आईरहेका युवा गायक दिलेन्द्र जोशीले ‘झुम्का हरायो’ बोलको तीज गीत बजारमा ल्याएका छन् ।
परदेशमा रहेर पनि नेपाली लोक दोहोरी र देउडा गायकका रुपमा आफ्नो परिचय बनाएका जोशीले नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा देउडा गितका मौलिक शब्द राखी ‘झुम्का हरायो’ तिज गित बजारमा ल्याएका हुन् ।
सुभाराम्भ डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उक्त गितमा दिलेन्द्र जोशी र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ। चर्चित मोडल शंकर बिसी र आरुषी मगरको अभिनय रहेको गीतको भिडियो लाई शंकर बिसीकै निर्देशनमा तयार पारिएको छ । भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन नवीन घर्ती मगरले गरेका हुन् ।
हेरौं देउडा तीज गीत
https://youtu.be/AGtx0wEJuWM
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम