पोखरा । सोमबार साँझ करिब ५ बजेर १० मिनेट तीर पोखरा महानगरपालिका वडा नम्बर ४ सिदार्थ चोक स्थित फेवा एग्रिकल्चर प्रालि तरकारी मण्डिमा टाईम सेट गरेको जस्तो देखिने शंकास्पद वस्तु भेटियो ।
‘बम जस्तै देखिने बस्तुमा भोलिको बन्द सफल पारौं भनेर लेखेको चिठी पनि थियो’ एक स्थानीयले भने, ‘कोही मान्छेले झोला बिस्र्यो होला भनेर हेर्दा त्यस्तो देख्यौँ अनि प्रहरीलाई खबर गरेका थियौँ । प्रहरीहरु आएर हेर्दा त्यो बम रैनछ ।’
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ