मेस्सी बने जन्मदिनमै ‘म्यान अफ दी म्याच’ पाउने पहिलो खेलाडी

मेस्सी बने जन्मदिनमै ‘म्यान अफ दी म्याच’ पाउने पहिलो खेलाडी

65549099_2291466900935679_2523385198700134400_o_950389960

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्व फुटबल इतिहासमा जन्मदिनकै दिन गोल नगरी ‘म्यान अफ दी म्याच’ पाउने पहिलो खेलाडी बनेका छन् । ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २–० गोलले पराजित गरेको थियो ।

सन् १९८७ जुन २४ मा जन्मेमा उनले जन्मदिनकै दिन कतारविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ दी म्याच’ पाएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ