लमजुङमा करेन्ट लागेर १७ बर्षिया मनिकाको मृत्यु

लमजुङमा करेन्ट लागेर १७ बर्षिया मनिकाको मृत्यु

Death female

पोखरा । लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ अर्चलबोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार करेन्ट लागेर स्थानीय १७ बर्षिया मनिका बिकको मृत्यु भएको हो ।

आफ्नै घरको परालको टौवामा पराल तान्न जाँदा पराल मुनि रहेको काठ चिर्ने मेसिनमा जडान गरिएको विद्युतको तार सर्ट भई करेन्ट लाग्दा घाइते भएकी उनको उपचारका लागि जिल्ला सामुदायिक अस्पताल बेसिशहरमा लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds