यी हुन् विश्‍वकै सबैभन्दा धेरै हतियार राख्‍ने मानिस, बन्दुककै सिरानी !

यी हुन् विश्‍वकै सबैभन्दा धेरै हतियार राख्‍ने मानिस, बन्दुककै सिरानी !

dragon-man-_5kfH9GTqkp

एजेन्‍सी- मानिसहरु अनेक वस्तुको संकलन गर्न रुचाउँछन्। कोही पुरानो पैसाको, कोही हुलाक टिकटको त कोही चित्रकलाको। तर एउटा यस्तो मानिस जसले हतियार संकलन गर्ने शोख राख्दछन्। त्यसो त हतियार राख्‍नु गैर कानूनी मानिन्छ। तर उनले संसारमै सबैभन्दा धेरै हतियार संकलन गरेका छन्।

यी हुन् अमेरिकाको कोलोराडमा बस्‍ने मेल बर्नस्टिन। उनले यति धेरै हतियार संकलन गरेका राखेका छन् जुन एउटा सानो मुलुकसँग नहुन सक्छ। उनको हतियार संग्राहलयमा पेस्तोलदेखि ट्यांकसम्मका हतियार संग्रहित छन्।

उनले हतियारले भरिएको एउटा संग्राहलय नै तयार गरेका छन् जहाँ ठूला मिसाइल हतियार राखिएका छन्। यसको मूल्‍य १० मिलियन डलरभन्दा पनि धेरै पर्छ।

उनको यो संग्रहालय हेर्न प्रत्येक वर्ष हजारौ मानिस आउने गर्दछन्। उनले त्यहीबाट वार्षिक ६ लाख डलर कमाउने गर्दछन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds