मिराकल डेन्टलको सेवा क्षेत्र बिस्तार, पोखराको लामाचौरमा पनि खोलियो शाखा

मिराकल डेन्टलको सेवा क्षेत्र बिस्तार, पोखराको लामाचौरमा पनि खोलियो शाखा

IMG_20190619_110356

पोखरा । मिराकल डेण्टल केयर पृथ्वीचोकले आफ्नो प्रथम बार्षिकोत्सवकै दिन पारी लामाचौरमा नयाँ शाखा कार्यालय सञ्चालन गरेको छ । गत आइतबार परेको प्रथम बार्षिकोत्सवका दिन एक कार्यक्रम गरी मिराकलले लामाचौरमा शाखा कार्यालय सञ्चालन गरेको हो ।

शाखा कार्यालय बिस्तार गरेसँगै अबदेखि मिराकलले लामाचौरबाट पनि नेपाल मेडिकल काउन्सिल बाट मान्यता प्राप्त डाक्टर द्रारा अत्याधुनिक प्रविधीसहित दाँत सम्बन्धि सम्पूर्ण उपचार सेवा दिने जनाएको छ । उक्त डेण्टल केयरमा हाल डाक्टर सुदीप गिरी, सुरेश भण्डारी र भानु गौतमले सेवा दिँदै आई रहेका छन् ।

सेवाहरु :

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ