गरिबका लागि सरकाले ल्यायाे २ अर्बका २ दर्जन कार्यक्रम

गरिबका लागि सरकाले ल्यायाे २ अर्बका २ दर्जन कार्यक्रम

bhokmari-nepal

काठमाडौं । सरकारले विपन्न नागरिकको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने सामाजिक सुरक्षाका विभिन्न योजनाका लागि मात्र २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ।

आगामी आर्थिक वर्षका लागि संघ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्नेगरी सामाजिक क्षेत्रमा २ अर्बभन्दा बढीका २ दर्जन कार्यक्रम राखेको छ।

संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य, शिक्षा, रोजगारी र ज्येष्ठ नागरिक लगायतका सामाजिक क्षेत्रमा आगामी वर्ष सो बजेट विनियोजन भएको हो। यो समाचार आजको आर्थिक दैनिकमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds