सिन्धुली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले वर्तमान कम्यूनिष्ट सरकारले जनतामा आतंक मच्चाएको र त्यसलाई नरोके कडा रुपमा प्रतिकार गर्ने चेतावनी दिएको छ । केपी–पीके कम्पनीले सिन्धुलीमा सर्च एण्ड एरेष्ट अभियान चलाई जनतालाई सहनै नसक्ने गरी राज्य आतंक मच्चाइराखे त्यसको कडा रुपमा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
पार्टीले आफुहरु विरुद्ध सरकारले चलाएको सुरक्षाकर्मीको कारण जनसमुदायलाई दुख दिएको र निर्धक्क भएर जिउने अधिकारको समेत हनन गरेको भन्दै ‘सर्च एण्ड एरेस्ट अपरेसन’ अभियान नरोके कडा प्रतिकार गर्ने चेतावनी दिएको हो ।
सिन्धुलीका विभिन्न ठाउँमा जनपथ र सशस्त्र प्रहरीले चलाएको ‘सर्च एण्ड एरेस्ट अपरेसन’ भन्दैसामान्य नागरिकलाई गिरफतार गर्ने र शारीरिक तथा मानसिक यातना दिएको भन्दै विप्लव समूहले बिहीबार एक विज्ञप्ती जारी गरी प्रतिकार गर्ने चेतावनी दिएको हो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम