पोखराको फुर्सेखोलामा पौडी खेल्दा वेपत्ता भएका १९ बर्षीय संजिव मृत फेला

पोखराको फुर्सेखोलामा पौडी खेल्दा वेपत्ता भएका १९ बर्षीय संजिव मृत फेला

death body water

प्रतिकात्मक चित्र

पोखरा । पोखराको फुर्सेखोलामा पौडी खेल्ने क्रममा सोमबार वेपत्ता भएका एक युवाको शव आज भेटिएको छ । काठमाण्डौ घर भई हाल पोखराको चिप्लेढुंगा बस्दै आएका १९ बर्षीय संजिव तामाङको आज शव भेटिएको   हो ।

पौडी खेल्ने क्रममा पोखरा-१७ दोविल्लास्थित फुर्सेखोलामा हराएका उनको पोखरा-३१ सितापाइला नजिकैको खोलामा शव भेटिएको प्रहरीले जनाएको छ। उनी वेपत्ता भएको खबर पाएपछि प्रहरीसहितको अन्य सुरक्षाकर्मी र स्थानियले खोजी सुरु गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ