पानी जमेको खाडलमा लडेर पोखराका टंकको मृत्यु

पानी जमेको खाडलमा लडेर पोखराका टंकको मृत्यु

Death

पोखरा । पानी जमेको खाडलमा लडेर पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मल पोखरीका ६० बर्षिय टंकप्रसाद पोख्रेलको मृत्यु भएको छ । सोमबार बारीमा मल फालेर फर्कने क्रममा बाटोमा पानी जमेको खाडलमा लडेर पोख्रेलको मृत्यु भएको हो ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी

ट्रेन्डिङ