जुन अस्पतालमा माटो मुनि सुतेर उपचार गरिन्छ !

जुन अस्पतालमा माटो मुनि सुतेर उपचार गरिन्छ !

CHINA-LIAONING-RUSSIAN-REHABILITATION (CN)

चीन । मंगलबार चीनको उत्तरपूर्वी लियाओनिङ प्रान्तस्थित अन्शनमा रहेको टाङगान्जी अस्पतालमा माटो मुनि सुतेर  थर्मल खनिज मड–बाथ  फिजियो थेरापी लिँदै गरेका रुसी बिरामीहरु ।

चीनको परम्परागत यो थेरापीको कारण यो अस्पतालमा उल्लेख्य संख्यामा रुसी मानिस उपचारका लागि आउने गरेका छन् ।  एक वर्षमा यो अस्पतालमा ६ हजारसम्म रुसी मानिस उपचारका लागि आउने गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds