पोखरा । यार्सागुम्बा टिप्न गएका गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ निवासी ४५ वर्षिय राजेन्द्र घलेको मृत्यु भएको छ । यार्सागुम्बा टिप्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ माथि हाई क्याम्पमा पुगेका घलेको शनिबार मृत्यु भएको हो ।
गत जेठ ९ गते यार्सागुम्बा टिप्न गएका उनको अचानक बेहोस भएपछि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाको बिषयमा थप अनुसनन भईरहेको छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ