गण्डकी प्रदेशमा पानीको मुल्य घट्यो, अब जारको ६० रुपैँया मात्रै

गण्डकी प्रदेशमा पानीको मुल्य घट्यो, अब जारको ६० रुपैँया मात्रै

pani pardesh

पोखरा । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले आगामि सोमबारदेखि (२० गते) लागु हुने गरी पानीको मुल्य घटाएको छ । संघको गत जेष्ठ २ गते बसेको आम भेलाको निर्णयबाट पानीको मुल्य घटाउने निर्णय भएको हो ।

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका अध्यक्ष युदनाथ अधिकारीका अनुसार प्रती जार पानीको मुल्य १० रुपैँया घटाएर ६० रुपैँया र एक लिटर बोटल पानीको मुल्य ५ घटाएर २० रुपैँया कायम गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds