आफ्नै छोरीमाथि यौन हिंसा गर्ने पितालाई १६ वर्षको जेल सजाय

आफ्नै छोरीमाथि यौन हिंसा गर्ने पितालाई १६ वर्षको जेल सजाय

हङकङ । हङकङमा आफ्नै छोरीमाथि यौन हिंसा गर्ने एक अपराधी पितालाई १६ वर्षको जेल सजाय दिइएको छ।५१ वर्षीय ती व्यक्तिले एक दशकको अवधिमा आफ्नी छोरीमाथि १२ पटक यौन हिंसा गरेको जनाइएकाे  छ।

उनले ६ पटक बलात्कार समेत गरेको बताइएको छ।सन् २००९ देखि २०१८ सम्म ती व्यक्तिले छोरीमाथि यौन दुव्र्यवहार गरेको अदालतले पुष्टि गरेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds