चितवन । चितवनमा ड्युटीमा रहेका नेपाली सेनाका सैनिकमाथि बाघले आक्रमण गरेको छ । कसरा ब्यारेक पेरिमिटरमा गस्ती गरिरहेका सैनिक आक्रमणबाट गम्भिर घाइते भएका हुन् ।
घाइते हुनेमा ताप्लेजुङ थुम्लिङ २ का ३४ वर्षीय राज विक रहेको प्रहरीले जानकारी दिएको छ । उनको बायाँ कान नभएको र घाँटीमा भित्री चोट देखिएको जनाइएको छ । शुक्रबार अपराह्न ड्युटीमै रहेको समयमा उनीमाथि बाघले आक्रमण गरेको हो ।
भरतपुरस्थित अस्पतालमा तत्काल उपचारका लागि लगिए पनि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं छाउनी अस्पतालमा रेफर गरिएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम