आफ्नै मामाबाट भाञ्जी बलात्कृत-मुद्दा फिर्ता लिन परिवारकै दबाब, चेक नै नगरी स्वास्थ परीक्षण पास ! (भिडियो)

आफ्नै मामाबाट भाञ्जी बलात्कृत-मुद्दा फिर्ता लिन परिवारकै दबाब, चेक नै नगरी स्वास्थ परीक्षण पास ! (भिडियो)

rape

झापा । आफ्नै सहोदर मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको खुलासा भएको छ । झापाको शिवसताक्षी नगरपालिका-११, दुधेका ४१ वर्षीय एक अर्धबैंशे मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया किशोरी भान्जीलाई करणी गरेपछि घटना ढाकछोपको प्रयास भइरहेको छ ।

गत बिहीबार बिहान घरमा कोही नभएको मौका छोपेर मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको किशोरीको भनाइ छ ।

news24nepal.tv

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ