गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । सिंगापुरका एक पर्यटक नागरिक पोखराको लेकसाइडस्थित होटल ह्वाइट पर्लमा मृत भेटिएका छन्। बिहीबार बिहान नेपाल भ्रमणमा आएका ६६ वर्षीय कोस्चेङ टेक (पासपोर्ट नं ई४९३६९६०ए) मृत भेटिएका हुन् ।
यही जेठ ६ गते ७ जनाको टोलीसहित नेपाल भ्रमणमा आएका टेक बुधबार पोखराको लेकसाइडस्थित होटल ह्वााइट पर्लमा श्रीमतीसहित बसेका थिए। बिहीबार बिहान साढे ७ बजेसम्म पनि नउठेपछि श्रीमती पीएनजी पेकले उनलाई उठाउन खोज्दा बेहोस अवस्थामा भेटिएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि पु¥याइएको थियो ।
अस्पताल पु¥याउनासाथ उनलाई डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले मृत्युको कारण नखुलेको र घटनाका सम्बनधमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
गण्डकी प्रदेशमा पनि ६९ औं प्रहरी दिवस मनाइयो
पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेन
डेंगु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु