स्कुल बस पर्खिरहेका बालबालिकामाथि अन्धाधुन्द चक्कु प्रहार, तीनको मृत्यु

स्कुल बस पर्खिरहेका बालबालिकामाथि अन्धाधुन्द चक्कु प्रहार, तीनको मृत्यु

japan-2

काठमाडौं । जापानमा स्कुल बस पर्खिरहेका बालबालिकामाथि अन्धाधुन्द चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मंगलबार बिहानै कावासाकीमा यो घटना भएको हो ।

क्योदो समाचार संस्थाका अनुसार, मृत्यु हुनेमा १२ वर्षीया बालिका र ३९ वर्षीय पुरुष रहेका छन् । घाइतेमध्ये १६ जना स्कुले बालिका रहेका छन् ।

आक्रमणपश्चात आक्रमणकारीले आफैंलाई चक्कु प्रहार गरी आत्महत्या गरेका छन् । आक्रमणको उद्देश्य खुल्न सकेको छैन । आक्रमणकारीको पहिचानसमेत खुल्न सकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds