सलमानले भने, ‘कट्रिनाले अब विवाह गरेर बच्चा जन्माउनुपर्छ’

सलमानले भने, ‘कट्रिनाले अब विवाह गरेर बच्चा जन्माउनुपर्छ’

salman-katrina-story

सलमान खानले कट्रिनालाई विवाह गरेर बच्चा जन्माउन सल्लाह दिएका छन् । वास्तवमा, सलमान र कट्रिना एक इन्टरटेन्मेन्ट वेबसाइटमा आफ्नो नयाँ फिल्म भारतको प्रोमोशन गर्न पुगेका थिए । यतिबेला जब सलमानलाई ‘कट्रिनाका लागि वैकल्पिक करियरको रुपमा के गर्ने सल्लाह दिनुहुन्छ’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘उनले विवाह गर्नुपर्छ र बच्चा जन्माउनुपर्छ ।’

कट्रिनाले कराउँदा भने, ‘विवाहका लागि पनि कोसिस आवश्यक’

कट्रिनाले प्रश्न व्यवसायिक जीवन जस्तै डाक्टर वा इन्जिनियर बन्नेबारे सोधिएको हो भनेर सलमानलाई  सम्झाइन् । तर सलमान आफ्नै कुरा अडिग भए । उनले भने, ‘विवाह र बच्चाका लागि पनि अत्यधिक कोसिसको आवश्यता पर्छ ।’

सलमान र कट्रिनाले पहिलो पटक मेने प्यार किया (सन् २००५) मा काम गरेका थिए । त्यसपछि उनीहरु पार्टनर, युवराज, एक था टाइगर र टाइगर जिन्दा हे जस्ता करिब आधा दर्जन फिल्ममा सँगै काम गरिसकेका छन् । अली अब्बास जफरको निर्देशनमा बनेको उनको ‘भारत’ फिल्म जून ५ मा रिलिज हुने तयारीमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds