पोखरा, १३ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत पोखरा कुश्मा सडकखण्डको नौडाँडा चोकैमा पनि बम भेटिएको प्रहरीले जानकारी दिएको छ । स्थानीयले घर अगाडिकै रोडमा शंकास्पद बस्तु भेटिएको छ भनेर खबर गरेको प्रहरीले जनाएको हो । नेपाली सेनाको बम डिस्पोजल टोली जाँदै गरेको बताईन्छ ।
विप्लव माओवादीले कार्यकर्ता हत्या गरेको भन्दै आज जेठ १३ गते नेपाल बन्दको आह्वान गरेको हो । आइतबार काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विप्लव समुहका कार्यकर्ताले बम बनाउँदै गरेको स्थानमा विस्फोट हुदाँ ४ जनाको मृत्यु भएको थियो । यहाँ भने अप्रिय घटना घटेको छैन ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम